कब्जियत हुन नदिन के गर्ने दिशा गर्न गाह्रो अवस्था

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%95%E0%A4%AC%E0%A5%8D%E0%A4%9C%E0%A4%BF%E0%A4%AF%E0%A4%A4_%E0%A4%B9%E0%A5%81%E0%A4%A8_%E0%A4%A8%E0%A4%A6%E0%A4%BF%E0%A4%A8_%E0%A4%95%E0%A5%87_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87_%E0%A4%A6%E0%A4%BF%E0%A4%B6%E0%A4%BE_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8_%E0%A4%97%E0%A4%BE%E0%A4%B9%E0%A5%8D%E0%A4%B0%E0%A5%8B_%E0%A4%85%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE

गर्भावस्थाको कारण पेटले बिस्तारै काम गर्छ। यसले गर्दा दिशा कडा हुन्छ र दिशा बस्‍न गाह्रो हुन्छ।

कब्जिय कसरी कम गर्ने?

  • हरेक दिन कमसेकम आठ गिलास पानी पिउनुहोस्।
  • नियमित व्यायाम गर्नुहोस्।
  • आइरन चक्की खाँदै हुनुहुन्छ भने दिनमा एक पटक मात्र फलफुल वा
  तरकारीको झोलसँग खानुहोस् वा केही दिन आइरन चक्की खान बन्द गर्नुहोस्।
  • धेरै फलफुल, तरकारी र फाइबर युक्त खानेकुरा, जस्तै ननिफनेको अन्‍न र
  कसावाको जरा खानुहोस्।
  • पखाला गराउने औषधी नखानुहोस्। त्यसले छोटो समयको लागि मात्र समस्या
 सुल्झाउँछ र पछि गएर यो औषधी धेरै लिनुपर्ने अवस्था आउन सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010711