किटाणुहरू प्रायजसो कसरी फैलिन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%95%E0%A4%BF%E0%A4%9F%E0%A4%BE%E0%A4%A3%E0%A5%81%E0%A4%B9%E0%A4%B0%E0%A5%82_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%AF%E0%A4%9C%E0%A4%B8%E0%A5%8B_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%AB%E0%A5%88%E0%A4%B2%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%9B

किटाणुहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले गर्दा थुप्रै रोगहरू फैलिन्छ। किटाणुहरू फैलिन सक्नेि केही तरिकाहरू यहाँ बताइएका छन्:


  • व्यक्तिलाई छुँदा
  • हावाको माध्यमद्वारा (उदाहरणको लागि, कसैले खोक्दा थुकको स-साना छिटामा
 (राल) भएका किटाणुहरू अरू मानिसमा वा सामाग्रीमा फैलिन सक्छ)
  • लुगा, कपडा वा तन्‍नाद्वारा
  • किरा वा जनावरको टोकाइद्वारा
  • दुषित खानेकुरा खाँदा
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010104