खानेकुरा बिग्रिसकेको छ भनेर कसरी थाह पाउने

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%96%E0%A4%BE%E0%A4%A8%E0%A5%87%E0%A4%95%E0%A5%81%E0%A4%B0%E0%A4%BE_%E0%A4%AC%E0%A4%BF%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%B8%E0%A4%95%E0%A5%87%E0%A4%95%E0%A5%8B_%E0%A4%9B_%E0%A4%AD%E0%A4%A8%E0%A5%87%E0%A4%B0_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%A5%E0%A4%BE%E0%A4%B9_%E0%A4%AA%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%87

खानेकुरा बिग्रेको छ भनेर थाह पाउने केही सामान्य संकेतहरू निम्‍न छन्:

  • गन्हाउँछ
  • स्वाद नमिठो अथवा पहिलेको स्वाद भन्दा फरक हुन्छ
  • रङ्ग परिवर्तन हुन्छ (उदाहरणको लागि, यदि रातो काँचो मासु रातोबाट खैरो
 रङमा परिवर्तन हुन्छ भने बिग्रेको भन्‍न सकिन्छ)
  • खानेकुराको माथि थुप्रै पानीको फोका (उदाहरणको लागि, पुरानो मासुको झोल
 वा सुपको माथि) देखिन्छ र गन्हाउँछ।
  • मासु वा पकाएको खानेकुरामाथि बाक्लो लेउ लाएको जस्तो देखिन्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010121