पाइल्स् हुन नदिन के गर्ने हेमोरोइड

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%AA%E0%A4%BE%E0%A4%87%E0%A4%B2%E0%A5%8D%E0%A4%B8%E0%A5%8D_%E0%A4%B9%E0%A5%81%E0%A4%A8_%E0%A4%A8%E0%A4%A6%E0%A4%BF%E0%A4%A8_%E0%A4%95%E0%A5%87_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87_%E0%A4%B9%E0%A5%87%E0%A4%AE%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%87%E0%A4%A1

हेमोरोइड अर्थात् पाइल्स् हुँदा मलद्वारको वरपरका नसाहरू सुन्‍निएको हुन्छ। त्यो ठाउँमा चिलाउने, पोल्ने वा रगत बग्‍ने हुन्छ। कब्जियतले यस अवस्थालाई झनै नराम्रो बनाउँछ।

यसो हुन नदिन के गर्न सकिन्छ?

  • चिसो पानी भएको वाटामा बस्‍नुहोस्, यसो गर्दा दुखाई कम हुन्छ।
  • कब्जियत कम गर्न माथि दिइएका सुझाबहरू अपनाउनुहोस्।
  • उपलब्ध छ भने विच हेजेलमा (जडीबुटीको झोल) सफा कपडा भिजाउनुहोस् र
 दुखेको ठाउँमा राख्नुहोस्।
  • नितम्भ हावामा हुने गरि घुँडा टेक्नुहोस्। यसो गर्दा दुखाई कम हुन्छ।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010712