पिउने र खाना पकाउने पानीलाई कसरी सफा राख्‍न सकिन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%AA%E0%A4%BF%E0%A4%89%E0%A4%A8%E0%A5%87_%E0%A4%B0_%E0%A4%96%E0%A4%BE%E0%A4%A8%E0%A4%BE_%E0%A4%AA%E0%A4%95%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%87_%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%B2%E0%A4%BE%E0%A4%88_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%B8%E0%A4%AB%E0%A4%BE_%E0%A4%B0%E0%A4%BE%E0%A4%96%E0%A5%8D%E2%80%8D%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%9B

स्वच्‍छ पानीले झाडापखाला लाग्‍नदेखि र परजिवीबाट जोगाउँछ।

पानी सजिलै पाउनको लागि यसको स्रोत समाज वा टोलको नजिकै हुनुपर्छ।

पिउने तथा पकाउने पानी सफा राख्‍नको लागि:

  • जनावरहरूलाई पानीको स्रोत अथवा मुहान नजिकै जान नदिनुहोस्। आवश्यक
 पर्छ भने, जनावरलाई नजिक आउन नदिन बार लगाउनुहोस्।
  • पानीको स्रोत अथवा मुहान नजिकै ननुहाउनुहोस् वा लुगा नधुनुहोस्, पकाउने
 भाँडा वा खाना खान प्रयोग गरिएका भाँडा नमाझ्नुहोस्।
  • पानीको स्रोत अथवा मुहान नजिक दिशा नगर्नुहोस वा फोहर मैला
  नफ्याँक्नुहोस्।  


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010107