बेरीबेरी हुन नदिन म के गर्न सक्छु
From Audiopedia - Accessible Learning for All
QR for this page
थाएमाइन प्रशस्त भएका खानेकुरा खानुहोस्। जस्तै: मासु, कुखुराको मासु, माछा, कलेजो, चोकर भएको अन्न, गेडागुडी (केराऊ, सिमी, मेथी), दूध र अण्डा। यी कुराहरू खान गाह्रो छ भने थाएमाइन चक्की खानुपर्ने हुन सक्छ।